ताजा समाचार

कोभिड १९ ले विश्वमा ल्याएको त्राहिमाम

कृष्ण केसी

चीनको हुवेइ प्रन्तको उहान शहरमा सन्२०२० डिसेम्वर ३१ मा देखएको कोरोना भाइरसलाई नै अहिले कोभिड १९ भन्ने गरिएको छ। जुन भइरस बाट १८ माच २०२० सम्मको अन्तरालमा कोरोना भाइरस(कोभिड–१९) बाट संक्रमित हुनेको संख्या ह्वात्तै बढेको छ । शुक्रबार बिहानसम्म विश्वभर ५ लाख ३२ हजारभन्दा बढी यस भाइरसबाट संक्रमित भएका छन् भने २४ हजार ८७ जनाको मृत्यु भएको छ। त्यस्तै एक लाख २४ हजारभन्दा बढी निको भएका छन्।

शुक्रबार बिहानसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या सबैभन्दा बढी अमेरिकामा रहेको छ ।

अमेरिकापछि सबैभन्दा बढी कोरोना भाइरसको चपेटामा परेको मुलुक इटालीहो जुन मुलुकमा र स्पेनमा शुक्रबार बिहानसम्म ४ हजार ३ सय ६५ जनाको मृत्यु भएको छ। शुक्रबार बिहानसम्म स्पेनमा संक्रमितको संख्या ५७ हजार ७ सय ८६ पुगेको छ। मार्च १३ देखि पुरै लकडाउन गरेर कोरोनाको महामारी नियन्त्रणका लागि कदम चाले पनि सफल हुन सकेको छैन। स्पेनले नेटो, अन्तर्राष्ट्रिय मानवअधिकारसम्बन्धी संघसंस्थालाई औषधि र व्यक्तिगत सुरक्षा उपकरण(पीपीई) लगायतका सामग्री उपलब्ध गराइदिन आग्रह गरेको छ।

त्यस्तै शुक्रबार बिहानसम्म कोरोना संक्रमणबाट इरानमा २ हजार २ सय ३४, फ्रान्समा एक हजार ६ सय ९६, बेलायतमा ५ सय ७८, नेदरल्यान्ड्समा ४ सय ३४, स्विजरल्यान्डमा १९२, बेल्जियममा २२० र दक्षिण कोरियामा १३९ जनाको मृत्यु भएको छ।

गत डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण अहिले पुरै विश्वभर फैलिइसकेको छ। आजको मिति सम्म संक्रमित मुलुक र विवरण

देश संक्रमित मृत्यु निको
संयुक्त राज्य अमेरिका ८५६१२ १३०१ १८६८
चीन ८१३४० ३२९२ ७४०५१
इटाली ८०५८९ ८२१५ १०३६१
स्पेन ५७७८६ ४३६५ ७०१५
जर्मनी ४७२७८ २८१ ५६७३
इरान २९४०६ २२३४ १०४५७
फ्रान्स २९१५५ १६९६ ४९४८
स्विट्जरल्यान्ड ११८११ १९४ १३१
संयुक्त अधिराज्य ११६५८ ५७८ १३५
दक्षिण कोरिया ९३३२ १३९ ४५२८
नेदरल्याण्ड्स ७४३१ ४३४
अस्ट्रिया ६९६२ ४९ ११२
बेल्जियम ६२३५ २२० ६७५
क्यानाडा ४०४३ ३९ २२८
टर्की ३६२९ ७५ २६
पोर्चुगल ३५४४ ६० ४३
नर्वे ३३७२ १४
अष्ट्रेलिया ३१६६ १३ १७०
इजरायल ३०३५ १० ७९
ब्राजिल २९८५ ७७
स्वीडेन २८४० ७७ १६
चेक रिपब्लिक २०६२ १०
मलेसिया २०३१ २४ २१५
डेनमार्क १८७७ ४१
आयरल्याण्ड १८१९ १९

 

देश संक्रमित मृत्यु निको
लक्जेम्बर्ग १४५३
इक्वेडर १४०३ ३४
जापान १३८७ ४७ ३५९
चिली १३०६ २२
पोल्याण्ड १२४४ १६
पाकिस्तान १२३५ २३
थाइल्याण्ड ११३६ ९७
रोमानिया १०२९ २४ ९४
साउदी अरब १०१२ ३३
फिनल्याण्ड ९५८ १०
दक्षिण अफ्रीका ९२७ १२
इण्डोनेशिया ८९३ ७८ ३५
ग्रीस ८९२ २७ ४२
रूस ८४० ३८
आइसल्याण्ड ८०२ ८२
भारत ७५३ २० ६७
डाइमण्ड प्रिन्स ७१२ १० ५८७
फिलिपिन्स ७०७ ४५ २८
सिंगापुर ६८३ १७२
पानामा ६७४
अर्जेन्टिना ५८९ १२ ७२
मेक्सिको ५८५
पेरु ५८० १४
स्लोभेनिया ५६२ १०
कतार ५४९ ४३
इस्टोनिया ५३८
इजिप्ट ४९५ २४ १०२
क्रोएसिया ४९५ २२
कोलम्बिया ४९१
डोमिनिक गणतन्त्र ४८८ १०
बहराइन ४५८ २०४
सर्बिया ४५७ १५
हङकङ ४५४ ११०
इराक ३८२ ३६ १०५
न्युजिल्यान्ड ३६८ X ३७

 

देश संक्रमित मृत्यु निको
लेवनान ३६८ २३
अल्जेरिया ३६७ २५ २९
लिथुआनिया ३४५
संयुक्त अरब इमिरेट्स ३३३ ५२
अर्मेनिया ३२९ १८
हंगेरी ३०० १० ३४
बुल्गेरिया २७६
मोरक्को २७५ ११
ताइवान २६७ ३०
लात्भिया २४४ X
उरुग्वे २३८ X
कोस्टारिका २३१
स्लोभाकिया २२६ X
एण्डोरा २२४
जोर्डन २१२ X
कुवेत २०८ X ४९
सान मरिनो २०८ २१
उत्तरी म्यासेडोनिया २०१
ट्युनिसिया १९७
युक्रेन १९६
बोस्निया र हर्जगोविना १९१
मोल्दोवा १७७
अल्बानिया १७४ १७
भियतनाम १५३ X २०
बुर्किना फासो १५२ १०
साइप्रस १४६
फारो आइल्यान्ड १४० X ५४
रियुनियन १३५ X
माल्टा १३४ X
घाना १३२
कजाख्स्तान १२४
अजरबैजान १२२ १५
ब्रुनाई ११४ X
ओमान १०९ X २३
भेनेजुएला १०७ १५
श्रीलंका १०६ X
देश संक्रमित मृत्यु निको
सेनेगल १०५ X
कम्बोडिया ९८ X ११
आइभोरीकोस्ट ९६ X
अफगानिस्तान ९४
क्यामेरून ८८
प्यालेस्टाइन ८६ १७
बेलारुस ८६ X २९
उज्वेकिस्तान ८३
जर्जिया ८१ X १३
मरिसस ८१ X
मार्टिनिक ८१ X
ग्वाडेलुप ७३ X
मोन्टेनेग्रो ७० X
क्युबा ६७
होन्डुरस ६७
च्यानल आइल्यान्ड ६६
ट्रिनिडाड एन्ड टोबागो ६५
नाइजेरिया ६५
बोलिभिया ६१ X X
लिचेस्टाइन ५६ X X
पाराग्वे ५२
प्रजातान्त्रिक गणतन्त्र कंगो ५१
रुवान्डा ५० X X
बंगलादेश ४८ ११
किर्गिजस्तान ४४ X X
मेओट ३६ X X
जिब्राल्टार ३५ X १३
मकाउ ३३ X १०
मोनाको ३३ X
केन्या ३१
पुर्टोरिको ३१
फ्रेन्च पोलिनेसिया ३० X X
गुआम २९ X
अरुबा २८ X
फ्रेन्च गायना २८ X
आइजल अफ म्यान २६ X X
देश संक्रमित मृत्यु निको
जमैका २६
ग्वाटेमाला २५
टोगो २४ X
बार्बाडोस २४ X X
मादागास्कर २३ X X
युगान्डा १८ X X
युएस भर्जिन आइल्यान्ड १७ X X
जाम्बिया १६ X X
एल साल्भाडोर १५ X X
न्यु क्यालेडोनिया १५ X X
बर्मुडा १५ X
तान्जानिया १३ X X
माल्दिभ्स १३ X
इक्वेटोरियल गिनिया १२ X X
इथियोपिया १२ X X
जिबुटी ११ X X
डोमिनिका ११ X X
मंगोलिया ११ X X
सेन्ट मार्टिन ११ X X
नाइजर १० X
ग्रीनल्याण्ड X
बहामास X
केम्यान आइल्यान्ड X
नामिबिया X
सुरिनाम X X
हैटी X X
एन्टिगुआ एन्ड बर्बुडा X X
क्युरेसो
गाबोन X
ग्रेनेडा X X
मोजाम्बिक X X
सिशेल्स X X

 

 

 

 

देश संक्रमित मृत्यु निको
इरिट्रिया
इस्वातिनी
बेनिन
लाओस
केप भर्ड
गायना
फिजी
मोन्सेराट
म्यानमार
सिरिया
अंगोला
गणतन्त्र कंगो
गिनिया
भेटिकन सिटी
माली
गाम्बिया
चाड
जिम्बाब्वे
नेपाल
भूटान
मध्य अफ्रीकी गणतन्त्र
मौरिटानिया
लाइबेरिया
सिन्ट मार्टिन
सुडान
सेन्ट बार्थ
सेन्ट लुसिया
इस्लामी गणतन्त्र मौरिटानिया
गिनी बिसाउ
टर्क्स एन्ड क्याकोस
निकारागुवा
बेलिज
ब्रिटिस भर्जिन आइल्यान्ड
सोमालिया
इस्ट टिमोर
पपुवा न्युगिनी

 

श्रोत-https://www.who.int/emergencies/diseases/novel-coronavirus-2019

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *