ताजा समाचार

भारत र चीनसँगकाे सबै सीमा नाका एक साताका लागि बन्द गर्ने सरकारकाे निर्णय

काठमाडौं । सरकारले भारत र चीनसँग जाेडिएकाे सबै सीमा नाका एक साताका लागि बन्द गर्ने निर्णय गरेको छ । आइतवार बसेको मन्त्रिपरिषद्को बैठकले नाका बन्द गर्ने निर्णय गरेको हो । स्रोतकाअनुसार भोलि विहान १० बजेबाट एक साताका लागि नाका बन्द गरिनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *