काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले सार्क देशमा कोरोना भाइरस सङ्क्रमणको उपचार र नियन्त्रणको लागि सरकारले १० करोड रुपैयाँ प्रदान गरिने बताएका छन् ।