काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । चीन केन्द्रबन्दिु बनाएर गएको भूकम्प नेपालको काठमाडौं लगायतका क्षेत्रमा धक्का महसुस भएको हाे ।
भूकम्प मापन केन्द्रका अनुसार ६.२ रेक्टर स्केलको भूकम्प गएको थियो । शुक्रबार बिहान ७ बजेर २० मिनेट जाँदा भूकम्पको भएको हो । केही सेकेन्ड धक्का महसुस गरिएको छ ।




