ताजा समाचार

प्रधानमन्त्री अस्पतालबाट भए डिस्चार्ज

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज (शुक्रबार) अस्पतालबाट डिस्चार्ज भएका छन् । प्रधानमन्त्री  ओली शुक्रबार साँझ ६ बजे महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

ओलीको फागुन २१ गते दोश्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो । डिस्चार्जपछि ओली बालुवाटार जानेछन् र उनी  चिकित्सककै निगरानीमा बस्नेछन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *