ताजा समाचार

दुई राप्रपा एक भए,घाेषणा सभा फागुन २८ गते हुने

काठमाण्डाैं।फुट,जुट र पुन फुटमा लामाे समय ब्यतित गरेका पुर्वपञ्चहरूकाे दल राप्रपा एक भएका छन।उनीहरू शनिवार मध्यरातमा एक हुन सहमत भएका हुन।राप्रपाकाे एकताकाे घाेषणा भने फागुन २८ गते हुने कमल थापाले जनाएका छन।

यसरी एकिकृत भएकाे राप्रपाकाे नाम राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा हुनेछ भने यसमा तिन जना नेता नै अध्यक्ष हुनेछन।

राप्रपा र राप्रपा संयुक्त वीच भएकाे दस वुँदे सहमति पछि उनीहरू एक हुन सहमत भएका हुन।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *