ताजा समाचार

पुर्वराजाकाे एयरपाेर्टमा यसरी चेकजाँच गरियाे (भिडियाे सहित)

काठमाण्डाैं।नेपाल एयरपाेर्टमा अरू त अरू पुर्व राजा र पुर्वरानीकाे समेत चेक जाँच गरिएकाे छ।भारतबाट नेपाल फर्कदै गरेक पुर्वराजपरिवारकाे काेराेना भाइरसकाे चेक जाँच गर्न खटिएकाे टाेलीले ज्वराे चेक गरेकाे छ।सुरूमा पुर्वराजा हेल्थ डेस्क नाघेर जान खाेजेकाे हुन्छ तर उनलाइ कर्मचारीले पुन ल्याउँछन र चेक जाँच गर्छन।यसैगरि उनीहरूले पुर्वरानीकाे पनि ज्वराे जाँच गर्दछन।भिडियाे यस्ताे छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *