काठमाडौं । तस्करीको सुन लुकाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १६ प्रहरीलाई निलम्बन गर्न सिफारिस गरेको छ । तिब्बतबाट तस्करी भई अएको आधा किलो सुन टिम्बुरेका प्रहरी निरीक्षक खेम प्रसाद नेपालले लकाएको भन्दै १६ प्रहरीलाई निलम्बन गर्न सिफारिस गरेको हो ।
यी हुन् अख्तियारले निलम्बन गर्न सिफारिस गरेका १६ प्रहरी
प्रहरी निरीक्षक खेम प्रसाद
नेपाल प्रहरी नायव निरीक्षक भोज बहादुर सेन वली
प्रहरी सहायक निरीक्षक रामशरण कुमाल
प्रहरी हवल्दार रामशरण रिमाल
प्रहरी हवल्दार पुरुषोत्तम खत्री
प्रहरी हवल्दार रामकाजी लामा
प्रहरी हवल्दार गोपी बहादुर लो तामाङ
प्रहरी जवान शिव नारायण चौधरी
प्रहरी जवान युवराज खरेल
प्रहरी जवान भविलाल रुम्बा लामा
प्रहरी जवान रामचन्द्र वि.क.
प्रहरी जवान रिता चौधरी
प्रहरी जवान मनोज आले
प्रहरी जवान छेक्यु डोल्मा मोक्तान
प्रहरी जवान तारा बहादुर प्रजा
प्रकासहरी बहादुर श्रेष्ठ




