ताजा समाचार

सञ्चारमन्त्री गाेकुल वास्काेटाकाे घुस काण्ड सार्वजनिक,७० कराेड घुस मागेकाे अडियाे टेप सार्वजनिक(अडियाे सहित)

काठमाण्डाैं।प्रधानमन्त्री केपी अेाली अत्यन्त प्यारा गाेकुल वास्काेटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ठुलाे रकम घुस वापत मागेकाे रहस्य सार्वजनिक भएकाेछ।उनले स्विस कम्पनीका नेपाली एजेन्ट विजयकुमार मिश्रसंग ७० कराेड रकम घुस मागेकाे रहस्य खुलेकाे छ।

मन्त्री वास्काेटाले स्वीस एजेन्ट मिश्रसंग गरेकाे विस्तृत सम्वाद सार्वजनिक भएपछि उनकाे पद समेत धरापमा परेकाे छ।उनले नेपाली कर्मचारीलाई मनपरी र फाेहरी शब्द समेत वाेलेका छन।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *