ताजा समाचार

त्रिभूवन विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलभित्रकाे कफी सपमा आगलागी

काठमाडौँ । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज भेलुकी आगलागी भएको छ । विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलभित्र रहेको एयरपोर्ट टी एन्ड कफी सपमा आगलागी भएको एयरपोर्ट टर्मिनल कार्यालयले बताएको छ । एयरपोर्टको दमकलले आगलागी नियन्त्रणमा लिइसकेको छ ।

थप विवरण आउन बाँकी।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *