काठमाडौं । जर्मनकी फष्ट लेडी नेपाल आउन लागेकी छिन् । फष्ट लेडी इलेक बुडेनबेन्डर शनिबार काठमाडौं आउन लागेकी हुन् ।यूनिसेफको नेपालमा हुन लागेको कार्यक्रममा सहभागी हुनका लागि उनी काठामाडौं आउन लागेकी जर्मन राजदुतावासले जनाएको छ ।
उनी जर्मनका राष्ट्रपति एवंम पूर्व प्रधानन्यायधिस पनि हुन् । उनी नेपालमा एक सातासम्म रहने दुतावासले जनाएको छ । नेपाल भ्रमणमा रहदा उनले दुई दिन जनकपुरमा बिताउनेछिन् । त्यसपछि उनले पूर्वी पश्चिम नेपालका केही जिल्ला पुग्ने कार्यक्रम बनाएकी छिन् । यो कार्यक्रम उनले बनाएको भन्दा पनि यूनिसेफले बनाएको हो ।




