ताजा समाचार

वावुराम भन्छन-अेालीकाे पिंजडामा प्रचण्ड छटपटाइरहेछन

काठमाण्डाैं। कुनै बेलाका सहयात्री पुष्पकमल दाहाल प्रचण्डलाइ डा.बाबुराम भटटराइले कडा प्रहार गरेका छन।वुधवार वावुराम र अशाेक राइलाइ पनि नेकपामा प्रवेश गर्न भनेका दाहाललाइ विहिवार भटटराइ कडा जवाफ फर्काएका छन । उनले विहिवार भनेका छन-अेालीकाे पिंजडामा छटपटाइरहेका दाहाललाइ हामीलाइ वाेलाएछन।

उनले थप भने-पंचतन्त्रको ‘कंकड़ लुब्ध पान्थ कथा’ मा शिकार गर्न नसक्ने बुढो बाघले हातमा सुनको बाला लिएर वटुवाको शिकार गरेझैं आफैं खड्गप्रसादको पिंजडामा फसेर छट्पटाइरहेका पुष्पकमलले हामीलाई पनि पिंजडामा आउन आग्रह गरेछन्!आफैं त महादेव उत्तानो टाँग;कस्लाई दिने वर……?

सभामुखमा अग्नी सापकाेटालाइ बनाउन सफल भएपछि अलि फर्किएका नेकपा अध्यक्ष दाहालले वुधवार पुर्वसहकर्मीलाइ नेकपा प्रवेश गर्न सुझाएका थिए।तर डा.भटटराइले भने स्वयम प्रचण्डकाे हालत नेकपामा खराव भएकाे बताइदिएर उनकाे हाेस खुलाइदिएका छन।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *