ताजा समाचार

देउवाले भने-नेकपाले संसदमा तमाशा देखायाे

काठमाण्डाैं।नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले संसद सुरू भएकाे महिना दिनसम्म पनि नेकपाले सभामुख चयन गर्न नसकेकाे भन्दै तिखाे ब्यग्य गरेका छन। सभापति देउवाले यतिवेला सम्म पनि सत्तारूढ दलले सभामुख चयन गर्न नसकेर तमाशा देखाएकाे बताएका छन।

सभापति  देउवाले विराटनगरमा पत्रकारहरूसंग वाेल्दै यदि नेकपाले सभामुख चयन गर्न नसक्ने हाे भने नेकपाली कांग्रेसले संसद चलाइदिने बताए। उनले नेकपाकाे भित्रि रडाकाेकाे असर संसद हुन नहुने बताए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *