कर्णाली प्रदेश

संसदमा मिलेर अघि बढ्ने कर्णालीका नेताहरुको प्रतिवद्धता

काठमाडौं । कर्णाली प्रदेशका दलहरूले संसदमा हुने हरेक गतिविधिमा सहकार्य गरेर अगाडी बढ्ने प्रतिबद्धता जनाएका छन् ।

कर्णाली प्रदेश सरकारले बोलाएको सर्वदलीय बैठकमा नेताहरुले सहकार्य गरेर अगाडी बढ्ने प्रतिबद्धता व्यक्त भएको हो ।

कर्णाली प्रदेश सरकारलाई पुर्णता दिने विषयमा समेत छलफल भएको र एक–दुई दिनमा टुङ्गो लाग्ने जनाइएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *