मुख्य समाचार

कांग्रेस अधिवेशन : गण्डकीमा मतगणना शुरु

पोखरा । कांग्रेसको गण्डकी प्रदेश अधिवेशनको मतगणना शुरु भएको छ ।

मतगणनाका सवै प्रक्रिया पूरा गरेर पदाधिकारीको मतगणना शुरु गरिएको हो । गण्डकीमा एक हजार १६५ प्रतिनिधि मतदाता रहेकोमा एक हजार १ सय ४६ मत खसेको थियो ।

गण्डकीमा संस्थापन समुहबाट सभापतिमा अर्जुन प्रसाद जोशी र संस्थापन इतर समुहबाट शुक्रराज शर्माले प्यानलसहित उमेदवारी दिएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *