मुख्य समाचार

गुल्मीको दोहलीमा जिप दुर्घटना, पाँचजनाको मृत्यु

काठमाडौं । गुल्मीको इस्मा गाउँपालिका–४ दोहलीको हुलमा जिप दुर्घटना भएको छ । शुक्रबार बिहान भएको सडक दुर्घटनामा पाँचजनाको घटना मृत्यु भएको छ । एकजना बेपत्ता छन् ।
हुलबाट तम्घास आउँदै गरेको लु१ज ११६६ नम्बरको जिप दुर्घटनामा परेको इस्मा प्रहरीचौकी इन्चार्ज मोहनलाल अधिकारीले जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *