बागमती प्रदेश

काठमाडौं महानगरपालिकाले भदौ २२ गते शोक बिदा दिने

काठमाडौं । काठमाडौं महानगरपालिकाले भदौ २२ गते शोक बिदा दिने निर्णय गरेको छ ।
महानगरको नगर कार्यपालिकाको कार्यालयका विभाग प्रमुख दीपक अधिकारीका अनुसार वडा १६ का अध्यक्ष मुकुन्द रिजालको बिहीबार ग्राण्डी अस्पतालमा उपचारको क्रममा निधन भएकाले महानगरपालिका अन्तर्गतका कार्यालयहरुमा शोक बिदा दिने निर्णय गरिएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *