मुख्य समाचार

नगर प्रमुख खत्री र वन मन्त्रालयका सचिव डा. कडेलले गरे नगरकोट क्षेत्रको वनको अवलोकन

भक्तपुर। चााँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले नगरकोट क्षेत्रको बन तथा वातावरणको अवलोकन गरेका छन । पर्यककीय र पर्यावरणीय स्थल नगरकोटको संमृद्धि र शौदर्यता थप बढाउन नगर प्रमुख खत्रीले स्थलगत अवलोकन गरेका हुन ।
मेयर खत्रीका साथमा नगरकोट क्षेत्रको वनको अवलोकनमा वन कार्यक्रममा मन्त्रालयका सचिव डा. प्रेम नारायण कडेल र वडाध्यक्ष धन बहादुर लामा पुगेका थिए । मेयर र सचिव नेतृत्वको टोलीले नगरकोटको शान्ति डाँडामा निर्मित पार्कको समेत अवलोकन गरेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *