देश

मधेश प्रदेशमा आज सार्वजानिक विदा

धनुषा । मधेश प्रदेश सरकारले आज सार्वजानिक विदा दिएको छ ।

 

प्रदेश सरकारले आज जानकी नवमी (सीता जयन्ती) को अवसरमा सार्बजनिक बिदा दिएको हो । त्यस्तै प्रदेश सरकारले आगामी जेठ २८ गते बुधवार कविर दास जयन्तीका दिन प्रदेशमा विदा दिने निर्णय गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *