समाचार

पर्सामा १६ गतेदेखि निषेधाज्ञा

काठमाडौं । पर्सामा वैशाख १६ गतेदेखि २२ गतेसम्म लागुहुने गरि निषेधाज्ञा जारी गरिएको छ ।

आज बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र(डीसीसीएमसी)को बैठकले यस्तो निर्णय गरेको हो । १६ गते बिहान ४ बजेदेखि २२ गते राति १२ बजेसम्म लागू हुने गरी निषेधाज्ञा लगाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *