काठमाडौं । जेन्जी मुभमेन्ट नेपालले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि चलिरहेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग फिर्ता लिने निर्णयलाई गम्भीर आपत्तिजनक भन्दै तीव्र विरोध जनाएको छ। आन्दोलनले यसलाई शक्ति र पदको दुरुपयोगमार्फत अपराधीलाई उन्मुक्ति दिने प्रयासको संज्ञा दिएको छ। महान्यायाधिवक्ता कार्यालयले रवि लामिछानेविरुद्ध विभिन्न अदालतमा दर्ता मुद्दामा अभियोग फिर्ता लिन सरकारी वकिललाई स्वीकृति दिएको निर्णयप्रति … Continue reading रवि लामिछानेमाथिको मुद्दा फिर्ता प्रयासप्रति जेनजी आन्दोलनको कडा आपत्ति, महान्यायाधिवक्ता बर्खास्त गर्न माग
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed