जेनजी आन्दोलन छानबिनमा आयोग सक्रिय : करिब दुई घण्टा लामो मेयर बालेनको बयान
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले जेन–जी आन्दोलनसँग सम्बन्धित घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगमा सोमबार करिब दुई घन्टासम्म बयान दिएका छन् । मानव अधिकार आयोगका स्रोतका अनुसार सोधपुछमा शाहसँग भदौ २३ र २४ का दिन उनी कहाँ थिए, सामाजिक सञ्जालमा आएका अभिव्यक्ति, सिंहदरबारमा आगलागीको प्रसंग, महानगरपालिकाको सुरक्षा व्यवस्थाका कदम तथा दमकल ढिलो पुगेको विषयमा … Continue reading जेनजी आन्दोलन छानबिनमा आयोग सक्रिय : करिब दुई घण्टा लामो मेयर बालेनको बयान
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed