सुमना श्रेष्ठ – “म एकतामा छु”, उज्यालो नेपाल पार्टीको घोषणासभामा उपस्थित
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छोडेकी नेतृ सुमना श्रेष्ठ बुधबार उज्यालो नेपाल पार्टीको घोषणासभामा उपस्थित भइन् र आफू राजनीतिक एकता प्रक्रियामा रहेको प्रष्ट पारेकी छिन्। सभामा श्रेष्ठले भनिन्, “सुमना कहाँ छ भनेर सोध्ने गरिएको छ। म एकतामा छु।” रास्वपा छोडेपछि उनी उज्यालो नेपाल पार्टी निर्माण प्रक्रियामा संलग्न रहिन्, तर अन्ततः पार्टीमा सक्रिय सदस्यको रूपमा … Continue reading सुमना श्रेष्ठ – “म एकतामा छु”, उज्यालो नेपाल पार्टीको घोषणासभामा उपस्थित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed