नेपालको ‘कम्युनिस्ट’ आन्दोलनमा दोस्रो पुस्ता उदाउन लागेकै हो ?

काठमाडौं । नेपालको वाम राजनीतिमा फेरि एकपटक हलचल सुरु भएको छ — तर यसपटक कुरा केवल पार्टी एकताको होइन, पुस्तान्तरणको संकेतको पनि हो। दशकौँदेखि वाम आन्दोलनका नाममा सत्तासुख भोग्दै आएका पुराना नेताहरू — केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल — का विरुद्ध अब आफ्नै शिष्य–समर्थकहरू विद्रोही मुद्रा लिँदैछन्। यो परिवर्तन केवल नाम … Continue reading नेपालको ‘कम्युनिस्ट’ आन्दोलनमा दोस्रो पुस्ता उदाउन लागेकै हो ?