अवसरवादको दलदलमा डा. बाबुराम भट्टराईः सहकारी ठगीमा थुनामा रहेका ‘रविको रिहाइ अभियान’मा व्यस्त !
काठमाडौं । राजनीतिमा ‘बौद्धिकता’को नाममा अवसरको ढोका खोल्ने डा. बाबुराम भट्टराई अहिले फेरि चर्चामा छन् — यो पटक सिद्धान्तका कारण होइन, सहकारी ठगीमा थुनामा रहेका रवि लामिछानेलाई निकाल्ने अभियानका कारण। एक समय देशका बौद्धिक राजनीतिज्ञका रूपमा सम्मानित भट्टराई अहिले त्यसै सम्मानलाई आफ्नै व्यवहारले माटोमा मिलाउँदै छन्। जनयुद्धका दिनदेखि गणतन्त्रसम्म, भट्टराईले आफूलाई ‘परिवर्तनका शिल्पकार’का रूपमा प्रस्तुत … Continue reading अवसरवादको दलदलमा डा. बाबुराम भट्टराईः सहकारी ठगीमा थुनामा रहेका ‘रविको रिहाइ अभियान’मा व्यस्त !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed