मुख्य समाचार

राप्रपा नेता नवराज सुवेदीको संयोजनमा तेस्रो जनआन्दोलनको घोषणा

काठमाडौं । राप्रपाका नेता नवराज सुवेदीको संयोजनमा तेस्रो जनआन्दोलनको घोषणा गरिएको छ । राजसंस्था पुनः स्थापनका लागि ठुला दलहरू छिटो नवीन समझदारीमा ल्याउने उदेश्यका साथ तेस्रो आन्दोलनको सुवेदीको नेतृत्वमा तेस्रो जनआन्दोलन घोषणा गरेको केन्द्रीय सदस्य जनकराज पाठकले जानकारी दिए ।

सुवेदीको नेतृत्वमा संयुक्त जनआन्दोलन समितिमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्व अध्यक्ष तथा राप्रपाका अध्यक्ष कमल थापा, अस्मिता भण्डारी, केशरबहादुर विष्ट, दुर्गा प्रसाईँ, पशुपति शमशेर जबरा, डा।प्रकाशचन्द्र लोहनी, रमा सिंह, रवीन्द्र मिश्र हरिबहादुर बस्नेत सदस्य रहेका छन् ।
23451

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *