काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बालकृष्ण दाहालको अध्यक्षतामा गठित नेपाल प्रजातन्त्र सेनानी संघ, केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा देशभरीबाट ९० जनालाई मनोनयन गरेका छन् । सभापति देउवाले बुधबार परिर्माजन गरेर उक्त कार्यसमितिको सदस्यमा ९० जनाको नाम मनोनयन गरेका हुन् ।








