राजनीति

सभापति देउवा र एम्नेष्टि इन्टरनेष्नलकी महासचिवबीच भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल भ्रमणमा रहेकी एम्नेष्टि इन्टरनेष्नलकी महासचिव डा. एञ्ञेल कलामार्डले भेटवार्ता गरेकी छिन् । शुक्रबार सभापति देउवासँगकाे भेटमा संक्रमणकालिन न्याय, प्रेस स्वतन्त्रता र सिमान्तकृत समुदायको अधिकारको विषयमा उनले चासो राखेकी छिन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *