कोशी प्रदेश

मेयर हर्क साम्पाङको नक्कली रुप ,कार्यकक्षमा किराँती राजा यलम्बरको फोटो

काठमाडौं । धरानका मेयर हर्क साम्पाङले आफ्नो कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर किराँती राजा यलम्बरको फोटो राखेका छन्। धरान उपमहानगरको वार्षिकोत्सवमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख अतिथि बन्न अस्वीकार गरेपछि हर्कले यस्तो कदम उठाएका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *