कोशी प्रदेश

कोशी प्रदेशमा जसपाले मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत नदिने निर्णय

काठमाडौं । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रदेसशभाको बैठकमा जसपा तटस्थ बस्ने भएको छ। जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार जसपाले मुख्यमन्त्री केदार कार्कीलाई विश्वासका मत नदिने निर्णय गरेको हो ।

बुधबार विहान बसेको जसपाको प्रदेश सभा समितिले यस्तो निर्णय गरेको हो।
कोशीमा जसपाका १ सांसद छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *