कोशी प्रदेश

कात्तिक १ गतेका लागि कोशी प्रदेशसभाको बैठक आह्वान

काठमाडौं । कोशी प्रदेशसभाको बैठक कात्तिक १ गतेका लागि बोलाइएको छ । प्रदेशसभा सचिवालयले सोमबार एक सूचना जारी गर्दै कात्तिक १ गते बुधवार दिनको ११ बजेका लागि बैठक बस्ने सूचना उल्लेख गरेको छ । असोज २० गते स्थगित भएको प्रदेशसभाको बैठक कार्तिक १ गते पहिलो पटक बस्न लागेको छ । उक्त बैठकमा मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिने संभावना छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *