राजनीति

कांग्रेस मन्त्रीहरुको कार्यकुशलतामाथि कोइरालाको असन्तुष्टि

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुको कामप्रति असन्तुष्टि जनाएका छन्। नेता काइराललाले शुक्रबार एक अनौपचारिक छलफलका क्रममा नेपाली कांग्रेसका मन्त्रीहरुले सरकारमा सहभागि भएर झण्डाको मात्र शारथी बनेको टिप्पणी गरेका हुन् ।

कांग्रेसको तर्फबाट सरकारमा नौ मन्त्रीहरु सहभागि भएपनि अहिले त्यस्तो परिवर्त केही नदेखिएको उनको भनाइ छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *