काठमाडौं । नेकपा एकिकृत समाजवादीले बागमती प्रदेश बागमती प्रदेश कमिटी गठन गरेको छ ।
बाग्मती प्रदेश भेलाले २३१ सदस्यीय प्रदेश कमिटि गठन गरेको हो । भेलाले प्रादेशिक इन्चार्जरसहइन्चार्ज, पदाधिकारीसहितको १७ सदस्यीय सचिवालय गठन गरिएको छ ।
प्रदेश कमिटिका सदस्य र पदाधिकारीहरुलाई उपाध्यक्ष राजेन्द्र पाण्डेले शपथ गराए ।




