राजनीति

एमालेमा उमेर हद कायमै रहने, अध्यक्ष ओली फेरी प्रधानमन्त्री बन्न नपाउने

काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशनमा पेश गने प्रस्तावका बारेमा छलफल शुरु भएको छ ।

असोज १५ गतेदेखि १७ गतेसम्म काठमाडौंमा हुने विधान अधिवेशनमा प्रस्तुत हुने विधान संशोधन प्रस्ताव, राजनीतिक र साङ्गठनिक प्रतिवेदनबारे स्थायी कमिटीमा छलफल सुरु भएको हो ।

प्रस्तावित विधानमा पार्टीको प्रमुख पदमा ७० वर्षको उमेर हद, कमिटीमा निर्वाचन प्रणाली, संघीयता अनुकूलका व्यवस्थामा छलफल भइरहेको एमालेले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *