राजनीति

एमाले स्थायी कमिटी बैठक शुरु

काठमाडौँ । नेकपा एमाले स्थायी कमिटीको बैठक शुरु भएको छ ।

१० बुँदे सहमति कार्यान्वयन गर्ने अध्यक्ष केपी शर्मा ओलीको प्रतिवद्धतापछि बोलाइएको बैठकमा लामो समय माधवकुमार नेपाल समूहमा रहेका, तर उनको नयाँ पार्टीमा नगएका १० नेताहरु पनि सहभागी भएका छन् ।

बैठकमा माओवादी केन्द्र परित्याग गरेर आएका पूर्व माओवादी नेताहरुले पनि सहभागी जनाएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *