लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशसभाको बैठक एमालेद्वारा अवरुद्ध

काठमाडौँ । प्रमुख विपक्षी दल नेकपा एमालेले लुम्बिनी प्रदेशसभाको बैठक अवरुद्ध पारेको छ । सोमबार अपरान्ह बसेको प्रदेशसभाको बैठकको सुरुमै एमालेका सांसद्हरुले सिटबाट उठेर रोष्टममा नाराबाजी गरेका हुन् ।

सूर्य चिन्हबाट निर्वाचित अजय शाही र विमलाकुमारी खत्री वलीलाई पदमुक्त गर्न गरेको आग्रह सभामुख पूर्णबहादुर घर्तीले अस्वीकार गरेपछि एमालेले संसद बैठक अवरुद्ध पारेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *