राजनीति

च्यासलमा एमाले स्थायी कमिटी बैठक जारी

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक सुरू भएको छ। ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बैठक केहीबेर अघि सुरू भएको हो।

बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरु सहभागि छैनन् ।

आजको बैठकमा पार्टीको आन्तरिक विवाद, विधान अधिवेशन र संसदमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुने एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *