काठमाडौं । नेकपा एमालेलेको स्थायी कमिटी बैठक सुरु भएको छ । एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रुपमा बोलाएको स्थायी कमिटी बैठक बालुवाटारमा सुरु भएको हो ।
पार्टीको आन्तरिक विवादका विषयमा बैठकमा छलफल हुने बताइएको छ ।