मुख्य समाचार

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले केन्द्रीय समितीको बैठक बोलाएको छ । काँग्रेसले फागुन ५ गते बुधबार अपराहन्न २ बजे बस्ने गरि केन्द्रीय समितीको बैठक बोलाएको हो ।

प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलनमा रहेको काँग्रेसले भोलि सोमबार ७७ वटै जिल्लामा प्रदर्शन गर्दै छ ।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै बैठक बस्ने जानकारी दिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *