कोशी प्रदेश

प्रचण्ड-माधव पक्षले प्रदेश १ मा बोलायो संसदीय दलको बैठक

काठमाडौं । प्रदेश नम्बरमा १ मा नेकपाको प्रचण्ड–माधव पक्षले संसदीय दलको बैठक बोलाएको छ । बैठक मंगलबार दिउँसो १ बजे होटल एसियाटिकमा बोलाइएको हो ।

बुधबार प्रदेशसभा बैठक बस्दैछ । त्यसअघि नेकपाको बहुमत पक्षको संसदीय दलको बैठक बस्न लागेको हो । यसअघि प्रचण्ड माधव पक्षले मुख्यमन्त्री समेत रहेका दलका नेता शेरधन राईलाई हटाएर भिम आचार्यलाई चयन गरिसकेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *