सुदुरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेशः भौतिक पूर्वाधार विकासमन्त्री पदमुक्त

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्री पठानसिंह बोहरा बर्खास्त भएका छन् ।

केन्द्रीय पार्टी विभाजनको मारमा मन्त्री बोहरा परेका हुन् । बोहरा केपी शर्मा ओली निकट हुन् । उनी सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्री थिए ।

बोहरालाई बर्खास्त गरेर मुख्यमन्त्री भट्टले प्रचण्ड–माधव नेपाल पक्षको मन्त्री नियुक्त गर्ने तयारी गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *