राजनीति

प्रचण्ड–नेपाल पक्षको स्थायी समिति बैठक सुरु

काठमाडौं । सत्तारुढ नेकपाको कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सथायी सािति बैठक बबरमहलमा सुरु भएको छ । बैठकमा प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपाल समूहका सदस्यहरुको उपस्थिति रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *