राजनीति

नेकपा केन्द्रीय कमिटीको बैठक बालुवाटारमा जारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर नेकपा केन्द्रीय कमिटीको बैठक बालुवाटारमा शुरु भएको छ ।

ओलीको अध्यक्षतामा शुरु भएको बैठकमा पूर्व माओवादीतर्फका केही नेता पनि सहभागी छन् भने माधव नेपाल समूहमा रहेका केही सदस्य पनि थपिएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *