राजनीति

प्रस्ताव बोकेर शीतलनिवास पुगे ओली

काठमाडौं । प्रधानमन्त्री ओली शीतल निवास पुगेका छन् । मन्त्रिपरिषद् बैठकमा संसद विघटनको प्रस्ताव पारित गरेर ओली राष्ट्पति भेट्न शीतलनिवास पुगेका हुन् ।

यसअघि प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बालुवाटारमा छलफल गरेका थिए। दुई अध्यक्षको छलफल सकरात्मक नभएपछि प्रचण्ड बालुवाटारबाट फर्किएका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *