मुख्य समाचार

नेकपा सचिवालयको अनौपचारिक बैठक सुरु,ओली गएनन्

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को अनौपचारिक सचिवालय बैठक सुरू भएको छ ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा शुकबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठक सुरु भएको हो । बैठकमा कार्यकारी अध्यक्ष ‘प्रचण्ड’सहित उपाध्यक्ष वामदेव गौतम, बरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ उपस्थित छन् ।

तर, प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली, ईश्वर पोखरेल, रामबहादुर थापा र विष्णु पौडेल भने सहभागी छैनन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *