देश

नवनिर्वाचित उपसभामुख रुबीकुमारी ठाकुरले लिइन् सपथ

काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभाकी उपसभामुख रुबीकुमारी ठाकुरले पद तथा गोपनियताको शपथ लिएकी छिन् ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहकाबीच सभामुख डोल प्रसाद अर्यालले ठाकुरलाई शपथ ग्रहण गराएका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *