देश

प्रतिनिधि सभाद्वारा राष्ट्रपति पौडेललाई धन्यवाद ज्ञापन

काठमाडौँ । प्रतिनिधि सभाको बैठकले राष्ट्रपति रामचन्द्र पौडेलद्वारा संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गरेकोप्रति धन्यवाद ज्ञापन गरेको छ ।

बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रस्तुत गरेको धन्यवादको प्रस्ताव सर्वसम्मतिबाट पारित भएको हो ।

संसदको निर्वाचनपछिको पहिलो अधिवेशन आज मध्य राति १२ बजे सकिँदै छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *