देश

राष्ट्रिय योजना आयोगको सदस्यमा को को नियुक्त भए ?

काठमाडौँ । सरकारले राष्ट्रिय योजना आयोगमा ६ सदस्य नियुक्त गरेको छ ।

सरकारले आयोगको सदस्यमा अर्जुनजंग थापा, प्रा. डा. सञ्जय आचार्य, डा. देवेन्द्र गौचन, रेशु अर्याल, प्रा. डा. सुदन झा र डा. पुकार मल्ललाई नियुक्त गरेको हो ।

आयोगको उपाध्यक्षमा राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक डा. गुणकर भट्टलाई नियुक्त गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *