देश

राष्ट्रपति पौडेलले दुवै सदनको संयुक्त बैठक सम्बोधन गर्ने

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यस शुक्रवार दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन्।

राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सिफारिस अनुसार नेपालको संविधानको धारा ९५ बमोजिम चैत्र २७ गते दिउँसो ३ बजे बैठकमा सम्बोधन गर्ने तय भएको छ। बैठकमा सबै सदस्यको उपस्थितिका लागि आह्वान गरिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *