देश

सुदन किरातीले दिए प्रलोपाबाट राजीनामा

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को अध्यक्ष परिषद्का सदस्यबाट सुदन किरातीले राजीनामा दिएका छन् ।

पूर्व मन्त्रीसमेत रहेका उनले बुधबार बसेको अध्यक्ष परिषद्को बैठकमा राजीनामा पत्र बुझाएको स्रोतले जनाएको छ । यद्यपि, उनको राजीनामा स्वीकृत भइनसकेको बताइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *